नेम्वाङको नेतृत्वमा संयन्त्रः मन्त्रीहरुले आचार संहिता उल्लंघन गरेपछि एमाले उजुरी बोकेर आयोग पुग्यो

काठमाडौं १५ चैत, । सरकारका मन्त्रीहरुले निर्वाचन आचार संहिता उल्लंघन गरिरहेको भन्दै एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । साथै आचार संहिता उल्लंघन गरेको निगरानी गर्न एमालेले सुवास नेम्वाङको नेतृत्वमा संयन्त्र गठन गरेको छ । एमालेले सरकारका तर्फबाट आचारसंहिता उल्लंघनका आपत्तिजनक क्रियाकलाप भइरहेको भन्दै मंगलवार आयोगमै पुगेर ध्यानाकर्षण गराएको हो । केही समय अघि सप्तरीमा…