एमालेले घोषणा गरेको चितवन बन्द फिर्ता

चितवन १८ जेठ । नेकपा एमाले चितवनले आजका लागि गरिएको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ । चर्को जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको मतगणना अघि नबढाएको भन्दै दबाब दिन एमाले चितवनले आज एक दिन चितवन बन्दको घोषणा गरेको थियो । बन्द नगर्ने प्रतिबद्धता जनाएको एमालेले बन्द…