बर्दिवासमा चैत्र १६ र १७ गते एमालेको प्रदेशस्तरीय वृहत कार्यकर्ता भेला

काठमाडौं, ११ चैत । नेकपा एमालेले तराई मधेसमा पुनः जनजागरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत प्रदेश नम्बर २ मा स्थगित गरिएका कार्यक्रमहरुलाई नयाँ सन्दर्भसहित अघि बढाउने निर्णय गरेको हो । बैठकका अनुसार प्रदेश नम्बर २ संगठन कमिटीको नेतृत्वसँग परामर्श…