प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच वालुवाटारमा छलफल हुने

काठमाडौं,१७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्किए लगतै विभिन्न छलफल र बैठकहरुमा व्यस्त हुन थालेका छन् । आज प्रधानमन्त्री दाहालले निर्वाचन तयारी लगायतका विषयमा निर्वाचन आयुक्तहरुसँग छलफल गर्दै छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे प्रधानमन्त्री दाहालले निर्वाचन आयुक्तहरुलाई छलफलका लागि बोलाएका छन् ।। त्यस अघि आजै प्रधनमन्त्रीले धुम्बाराहीमा म्यानमारका शान्ति टोलीका…