आरआरमा स्ववियू निर्वाचन चैत्र १५ मा नै हुने भो

काठमाडौं,१२ चैत । लामो समयको विवादपछि अन्ततः त्रिभुवन विश्व विद्यालय रत्न राज्य लक्ष्मी क्याम्पस आर आर०मा चैत १५ गते स्वतन्त्र विद्यार्थी यूनियन स्ववियू निर्वाचन हुने भएको छ । सर्वोच्च अदालतले निर्वाचनको मिति तोकी तत्काल स्ववियू निर्वाचनसम्बन्धी बाँकी कार्य सम्पन्न गर्नु गराउनु भनी क्याम्पसको नाममा अन्तरिक आदेश जारी गरेसँगै सबै विद्यार्थी संगठनसँग छलफल गरी क्याम्पसले निर्वाचनको…