पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३० र ३१ मा नेकपा ९एमाले०को प्यानलै विजयी भएका छन् । वडा नं ३० मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीराम पोखरेलले दुई हजार २८ मत प्राप्त गरी विजयी बन्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गाप्रसाद सुवेदीले एक हजार ९२५ मत प्राप्त गर्नुभयो । वडाको महिला…