नेपाल पत्रकार महासंघ ६२ औँ स्थापना दिवास यसरी मनाइयो

मो इमरान खान कपिलवस्तु १६ चैत्र । आज नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवास को उपलक्ष्यमा कपिलवस्तु को सदरमुकाम तौलिहवामा बिभिन्न कार्यक्रम गरि नेपाल पत्रकार महासंघ ६२ औँ स्थापना दिवास मनाइएको छ । नेपाल पत्रकार महासंघका ६२ औँ स्थापना दिवास को उपलक्ष्यमा तौलिहवाको बालगृहमा अनाथ बच्चाहरुलाइ कापी ,कलम लगाएत पढाई लेखाइबिषयका समाग्रीहरु बितरण गरेका…