सल्यान कि एक किशोरीको कपिलबस्तुबाट उद्धार, रोल्पाकी बिचौलिया पक्राउ

मो∙ इमरान खान कपिलवस्तु,९ चैत । के आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले एक किशोरिको उद्धार गरेको छ । सल्यान फालावाङ्ग बस्ने १५ वर्षिय सिता ९ नाम परिबर्तन लाई कुबेत पठाउने भनि भारततर्फ लिएर जादै गर्दा उद्धार गरिएको हो । वैदेशिक रोजगारिकको लागि लैजान थालेकि एक बिचौलिया महिलालाई प्रहरिले नियन्त्रणमा लिएको छ…