ललितपुर १० फागुन। नेपाल पत्रकार महासङ्घ, ललितपुर र यसको नेतृत्वको कार्यशैलीले महासङ्घको साझापन कायम नरहेको र भविष्यमा पनि कायम रहनेमा विस्वास गुमेको भन्दै प्रेस चौतारी ललितपुरले महासङ्घ नेतृत्वलाई फागुन १० गते ध्यानाकर्षण गराएको छ । महासङ्घका जिल्ला अध्यक्ष लेखनाथ न्यौपाने कार्यरत सञ्चार माध्यामको कार्यालय, अनामनगर पुगेर चौतारीको टोलीले ध्यानाकर्षा पत्रमार्फत महासङ्घलाई साझा बन्न आग्रह गरेको…