सप्तरी, २३ फागुन । मोर्चाले विहानै देखि गरेको बन्दलाई चिर्दै एमालेको मेची महाकाली अभियान सप्तरीको कार्यक्रमस्थल नजिक पुगिसकेको छ । बन्दका बाबजुद पनि सप्तरीका गाउँ गाउँबाट हजारै हजारको जुलुश कार्यक्रमस्थल तर्फ आएको छ । कार्यक्रमस्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गाउँ गाउँबाट आएको एमालेको जुलुशले भरिदैछ । सप्तरीको सदरमुकाम नजिकका पकरी परसौनी, डाढा, डिमन, इनर्वा, वनगामकट्टी…