पुम्दीकोटलाई धार्मिक पर्यटकीयस्थलको हव बनाउने

पोखरा, १८ माघ । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको पोखराको रमणीयस्थल पुम्दीकोटलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्राचीनकालदेखि अटुट रुपमा सहकालका देवता भूमेश्वर महादेवको पूजा आराधना गरिँदै आएको उक्त स्थलमा महादेवको विशाल मूर्तिलगायत विभिन्न भौतिक संरचना तयार गरी आकर्षक गन्तव्यका रुपमा विकास गर्न पहल गरिएको छ । महादेवको मूर्तिसहित १०८…