संविधान संशोधन हठातमा ल्याइएको राजनीतिक चालबाजी – सचिव भट्टराई

नेपालगन्ज, १७ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान कार्यान्वयनका लागि निर्वाचन एकमात्र विकल्प भएको बताए । प्रेस चौतारी नेपालको १९औँ स्थापना दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा सचिव भट्टराईले भने – “संविधान संशोधन मुलुकको आवश्यकता होइन, यो हठातमा ल्याइएको राजनीतिक चालबाजी मात्र हो ।” सचिव भट्टराईले संविधान निर्माणपछि मुलुक राजनीतिक धु्रवीकरणमा जानु राम्रो सङ्केत नभएको…