काठमाडौँ, २२ माघ । नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानले निर्धारित गरेको समयसीमा भित्र तीनै तहको निर्वाचन गर्ने पर्ने वताए । यसअवधि भित्र निर्वाचन गर्न नसके मुलुक गन्भीर दुर्घटनामा पर्ने वताउँदै निर्वाचन गराउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको रहेकाले प्रधानमन्त्रीले यो राष्ट्रिय दायित्व प्रति गम्भीर हुनु पर्ने वताए । बरिष्ठ नेता नेपाले भने–यो वा…