गणेश थापा ,माघ २० सुर्खेत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन हुन नदिन सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवा अर्कैको भरिया बनेर मुलुकलाई संवैधानिक र राजनीतिक संकट अन्त्य गर्न नचाहेको महासचिव पोखरेलले सुनाए । उनले थपे – प्रतिपक्षीसंग सल्लाह नै नगरी रातारात दर्ता गर्नुले सरकारको नियत…