नेपाल र भारतबीच रेस्लिङ भिडन्त हुने

काठमाडौं,१६ फागुन । पोखरामा फागुन १८ देखि २१ गतेसम्म रेस्लिीङ खेल हुने भएको छ । नेपाल र भारतबीच हुने खेलका लागि भारतबाट आइतबार आठ जना खेलाडी नेपालमा आएका छन् । नेपाल रेस्लिङ रिङ्ग एसोसिएसनले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपालबाट नुवाकोटे टाइगर, युभ, सागर, म्याक्स मन, लिगार्ड, सुनिता थापा र कुबेर केसी रहेका छन् । नेपाल…