काठमाडौं४ फागुन । केन्द्रिय क्याम्पस किर्तिपुरका विद्यार्थी संगठनका नेताहरूले तोकिएको समयमा स्ववियू निर्वाचन नभए उप–कुलपतिको गाडी जलाउने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विभिन्न विद्यार्थी संगठनका नेताहरूले यस्तो चेतावनी दिएका हुन । नेपाल विद्यार्थी संघ किर्तिपुरका नेता योगेन्द्र रावÞलले त्रिभूवन विश्वविद्यालयले विद्यार्थीको हित विपरित काम गरिरहेको आरोप लगाए । उनले भने,…