जन्डिसका डाक्टर सापकोटाको मोवाइलमा औषधीको माग गर्दै विदेशबाट घन्टी

इलाम, २ फागुन । सुलुबुङ–८ का बालकृष्ण सापकोटा आफ्नो मोबाइलमा घन्टी बज्नेबित्तिकै औषधि जुटाउन थाल्छन। फोन उठाएर कस्तोखालको बिरामी हो, लक्षण बताउन लगाउनुहुन्छ र सोही बमोजिमको औषधि बोकेर निस्कनछन। यो त उनको दैनिकी नै बनेको छ । स्वदेशमा मात्र होइन, उनलाई विदेशबाट पनि औषधि चाहियो भन्दै फोन आउने गरेको छ । गाउँघरमा खेर गइरहेका स्थानीय…