कल्पना बोहरा अछाम, २ फागुन । नेकपा एमालका वैकल्पीक केन्द्रिय सदस्य प्रकाश शाहले नेकपा एमाले देश भक्त, राष्ट्रभक्त, जनतामुखी र जातजातिमुखी भएको बताए । अछाम ईलाका नं १ को अधिवेशन उद्घाटन गर्दै जिल्ला ईन्चार्ज समेत रहेका शाहले नेपाली काँग्रेसले भारतको हस्तक्षेपलमा परेर नेपालमा राजनीति गरिरहेको आरेप लगाउँदै देशलाई टुक्राउने खेल खेलिरहेको बताए । नेपाली काँग्रेस…