गैरकानुनी भन्दै ज्ञवालीद्वारा सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ ३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट गैरकानूनी र बदनियतपूर्ण रुपमा हटाइएको भन्दै पूर्व सिइओ सुशील ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले काम गर्न दिन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् । रिटमा ज्ञवालीलाई हटाउने र डा।गोविन्द राज पोखरेललाई नियुक्त गर्ने निर्णयको आदेशलाई बदर गर्न माग…