प्रकाश सपुतले सच्याए गीत ‘जाली रुमाल फाट्यो’

काठमाडौँ, २६ भदौ । गायक प्रकाश सपुतले गीत ‘जाली रुमाल फाट्यो’मा रहेको ‘भद्दा’ संवाद हटाएर सच्याएका छन् । गीतको भिडियोको अन्त्यमा सपूत र स्वस्तिमा कार्कीबीच रहेको संवाद ‘भद्दा’ भयो भनेर विवाद चर्चिएपछि उनले गीतबाट उक्त संवाद हटाएका हुन् । दुई वर्षअघि ल्याएको ‘कुरा बुज्नु पर्च’ को सिक्वेलका रूपमा सपूतले यो गीत ल्याएका हुन् । गीतको…