काठमाडौँ, १८ भदौ । रामकाजी घिमिरेले निर्देशन गरेको फिल्म ‘शिवा’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौँमा एक कार्यक्रमका बीच अभिनेता किशोर खतिवडा र अभिनेत्री सञ्चिता लुईंटेलको प्रमुख भूमिका रहेको फिल्म ‘शिवा’ को ट्रेलर सार्वजनिक गरेको हो । मंसिर २७ गतेबाट रिलीज हुने फिल्ममा किशोर सञ्चितासँगै फिल्ममा ज्याक श्रेष्ठ, निरज महर्जन, होम दवाडी, पूर्णिमा…