प्रियंकाले इन्स्टाग्रामको एउटै पोष्टबाट करोडौ कमाउँछिन् !

काठमाडौँ, १० साउन । बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक संजाल इन्स्टाग्रामबाट करोडौ रकम कमाएको खुलेको छ । हालै मात्र सार्वजनिक भएको इन्स्टाग्रामको सेड्यूलिंग टूल ‘होप्पर एचक्यू’को सूचीबाट उक्त रा सार्वजनिक भएको हो । जसमा, नायिका चोपडा १९ औं स्थानमा छिन् । नायिका चोपडालाई इन्स्टामा फलो गर्नेको संख्या ४ करोड ३० लाख भन्दा बढी छन् ।…