काठमाडौँ, २२ असार । फिल्म ‘यो माया कस्तो माया’ को दोस्रो गीत ‘हुन्न है’ बोलको रिलिज भएको छ । गायिका सुवानी मोक्तान र गायक उदिपधोज थापाको स्वर रहेको गीतमा अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिवस धिताल र रितु पौडेल फिचर्ड रहेको छन् । फिल्म युवराज…