काठमाडौँ, २५ जेठ । आज शनिबार आयोजना हुने निर्वाचनले संघमा चुनावी माहोल छाएको छ । अध्यक्ष पदमा रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी दिएका छन् । अध्यक्षको प्रत्याशी द्वयले आ–आफ्नो एजेण्डा सार्वजनिक गरिसकेका छन् । रविन्द्र खड्का चलचित्र कलाकार संघको भवन निर्माण गर्ने । कलाकारलाई पेन्सनको व्यवस्था गर्ने । कलाकारको वर्गिय हक हित र सुरक्षा…