‘क्याल्कुलेटर’ गीतमा कक्रोज र बलेसँग साक्षी (भिडियो सहित)

काठमाडौँ, ११ जेठ । गायक शंकर थापाको स्वर तथा संगीत रहेको ‘क्याल्कुलेटर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा डिपी खनालको शब्द रहेको छ । हास्य टेलिसिरियल भद्रगोलमा ‘सिते बा’का रुपमा परिचित मधुसुदन पाठकको प्रस्तुतिमा तयार भएको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । निर्देशक विष्टकै करियोग्राफी रहेको भिडियो सिते बासँगै…