बेलायती राजकुमार ह्यारी र मेगन बने बाबुआमा

एजेन्सी, २४ बैशाख । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कल बाबुआमा बनेका छन । बेलायती सञ्चारमाध्यमहरूका अनुसार उनिहरुलाई सोमबार पुत्रलाभ भएको छ । पत्नी मेगनले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिएको जनाएको छ । राजकुमार ह्यारी निकै हर्षित मुद्रामा देखिदै सञ्चारमाध्यमहरूलाई आफू साेमबारदेखि पिता भएको बताए । उनले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था…