रामबाबु गुरुङको ‘डिग्री माइला’को छायांकन सुरु

काठमाडौँ, ५ असोज । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ । गत शनिबार नक्साल भगवती मन्दिरमा शुभमुहूर्त गरिएको फिल्मको शुक्रबारदेखि ओखलढुङ्गास्थित रुम्जाटारबाट छायांकन सुरु भएको हो । पहिलो चरण ओखलढुङ्गा र दोस्रो चरण काठमाडौंमा हुने फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिने छ…