मनोरञ्जन

गायक प्रतापको गीतमा केकीको रोमान्स (भिडियो सहित)



काठमाडौं, ३ चैत । गायक प्रताप दास र गायिका गीता राईको ‘मुहारमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा हिमान्सु रायमाझिको शब्द तथा भिम बि.सिको संगीत रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा नायीका केकी अधिकारी र रन्जीत पौडेलको अभिनय रहेको छ ।

बुद्ध थापाले छायाँकन गरेका उक्त म्यूजिक भिडियोलाई उदय राज पौडेलले एरेंज गरेका छन । निकेश खड्काले निर्देशन गरेको उक्त भिडियोलाई बिकास धमलाले संपादन गरेका हन् ।

भिडियो