काठमाडौं, २७ फागुन । नेपालकी चर्चित नायिका निरुता सिंहलाई डेंगु भएको खुलेको छ । केही समय अगी बिरामी भएपछि मुम्बई पुगेकी उनलाई मुम्बइमा उपचार गर्दा डेंगु भएको खुलेको जनाइएको छ । नेपालमा फिल्म ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको वुझिएको छ । निरुताले आफू अहिले उपचारको क्रममा रहेको र आफूलाई निकै डर लागेको उनी निकट…