प्लस टु अफ द ईयर २०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न

साउन २३,  चितवन । चितवनमा प्लस टु अफ द ईयर २०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । चितवन स् टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको प्रायोजनमा 'चितवन प्लस टु अफ द ईयर २०१८' को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ भने ग्राण्ड फिनाले भाद्र पहिलो हप्तामा हुने भएको छ ।  प्रतियोगितामा जम्मा…