म्युजिक भिडियोमा ‘मिलन’

काठमाडौं, ३ वैशाख । विकास श्रेष्ठ (मिलन) म्युजिक भिडियो निर्देशनमा प्रवेश गरेका छन् । विभिन्न डकुमेन्ट्रि र विज्ञापनहरुको निर्देशन गरिसकेका मिलनले अञ्जना राईको पहिलो प्रस्तुती ‘सितको थोपा’ बोलको गीतबाट म्युजिक भिडियो निर्देशनमा प्रवेश गरेका हुन् । सुरेन रानाको शब्द रहेको गीतको संगितकार गणेश गुरुङ हुन् । बि टू फिल्मस्को व्यानरमा बनेको उक्त म्युजिक भिडियोको छायांकन प्रदिप…