जेठ १८, काठमाडौँ । आज शुक्रवार ३ चलचित्र 'बेबि आई लभ यू', 'अमेरिका बोइज', 'हरी' हलमा प्रदर्शन भैरहेको छ । जनक पाण्डे निर्देशित फिल्म 'बेबि आई लभ यू', प्रवेश पौडेलको 'अमेरिका बोइज' र सफल केसी/प्रतिक प्रतीक गुरुङ निर्देशित 'हरी' ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । फिल्म 'बेबि आई लभ यू'मा सन्तोष खड्गी, पूजा तिवारी,…