कला र गलाका धनी श्रेष्ठको ‘हुरी आयो…’ गीतको म्युजिक भिडियो सार्वजनीक हुँदै

बैशाख ११, काठमाडौं । कला र गलाका धनी तथा गायन क्षेत्रमा अब्वल रहेका युल्सन श्रेष्ठको ‘हुरी आयो उडाई लग्यो सारा सपना’ वोलको गीत शुक्रवार सार्वजनीक हुने भएको छ । खोटाङको दिक्तेलमा जन्म लिई गायन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आफुलाई निमा रुम्वाको गीत गाएर रक स्टारको रुपमा परिचित गराइसकेका श्रेष्ठ नेपाल आइडलमा समेत उत्कृष्ट स्वर…