‘गोपी’मा खगेन्द्र शिर्ष भूमिकामा

बैशाख १९, काठमाडौँ । दीपेन्द्र लामाको  निर्देशन  रहेको चलचित्र ‘गोपी’मा  नायक खगेन्द्र लामिछानेलाई शिर्ष भूमिकामा घोषणा गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन भदौ १ गतेबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको दीपेन्द्रले लामो समय रंग…