रिस मानवीय संवेदनासँग जोडिएकोले रिस सबैलाई उठ्छ । रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना हुन सक्छ । त्यसैले नियन्त्रण गर्न उपायहरु थाहा पाउन जरूरी छ । रिस नियन्त्रण गर्ने १० उपायहरू स्रिस उठेमा एक देखि सयसम्म गन्नुस् । ती गन्ती गन्दा बिस्तारै रिस पनि मर्दै जान्छ । १. रिस उठ्दा बिस्तारै नाकबाट लामो गहिरो…