डेंगुका बिरामी बढ्दै

काठमाडौँ, १३ असोज । डेंगु सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ । लामखुट्टेकाे टोकाइबाट सर्ने डेंगु रोग यस वर्ष पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन…