काठमाडौँ, ११ फागुन । नेपालमा पछिल्लो एक वर्षमा एक हजार ३४९ जनामा दादुरा रोग पुष्टि भएको छ । तीमध्ये एक जनाको निधन भएको छ । गत वर्ष मंसिरदेखि यो वर्षको मंसिरसम्म दादुरा पुष्टि भएका र मृत्यु भएकामध्ये ७४ प्रतिशत बिरामी ९ महिनादेखि १५ वर्ष मुनिका रहेको राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन…