भदौ ५, काठमाडौं । नेपालको संविधानले व्यवस्था गरेबमोजिम प्रदूषणबाट पीडित व्यक्तिले क्षतिपूर्ति पाउने भएको छ । सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३’ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ । पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति पाउने व्यवस्था गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘‘वातावरण संरक्षण…