नेपालमा हेपाटाइटिस बढ्दै

साउन १२, काठमाडौँ । नेपालमा हेपाटाइटिसका बिरामी बढ्दै गएको चिकित्सकले बताएका छन् । हेपाटाइटिस भनेको कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने यस्तो संक्रमण नै हेपाटाइटिस हो ।  चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन् । नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ । सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत…