‘रेड नोटिस’ जारी गरिएका युवकलाई नेपाल ल्याइयो

काठमाडौँ, ३ फागुन । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका कपिलवस्तकोु भृकुटी नगरपालिका–७ का २३ वर्षीय शिवशरण चौधरी पक्राउ परेका छन् । प्रहरीका अनुसार उनी ०७६ साउन ७ गते धारिलो हतियारबाट कपिलवस्तुकै बुद्धभूमि नगरपालिका–४ का ६६ वर्षीय गंगाराम थारुको हत्या गरेको घटनामा संलग्न थिए । घटनापछि फरार रहेका उनलाई एनसीबी काठमाडौंको अनुरोध र एनसीबी…