काठमाडौँ, २ चैट । दुग्ध विकास संस्थानले डीडीसी दूधको मूल्य बढाएको छ । संथानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्याएको हो । यो मूल्य चैत २ गते (आज)देखि लागु हुने संस्थानका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए । संस्थानले यसअघि बिक्री गर्दै आएको डीडीसी…