सुनसरी, १ चैत । जिल्लाको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब साढे १ बजे को७प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी बर्जु–३ की ३६ वर्षीया चन्द्रकलादेवी रायको अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको हो । उनी गुडिरहेको मोटरसाइकलमा पछाडि सवार थिइन् । सो मोटरसाइकलका…