काठमाडौँ, १५ पौष । ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणाली आज मोबाइल शुक्रबारदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा एमडीएमएस सञ्चालनमा ल्याउन लागेको र उक्त प्रणालीमा आफ्ना मोबाइलहरु दर्ता गर्न भनेकोछ । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका मोबाइलहरुलाई आगामी दिनमा अवैध घोषणा गरेर ग्रे लिस्टमा राख्ने छ र त्यसपछि छानबिन…