बसबाट खसेर एकजनाको मृत्यु

काठमाडौँ, ४ माघ । प्युठानमा बसबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–४, खबाङस्थित सडकमा खबाङबाट बाग्दुलातर्फ आउँदै गरेको लु १ ख ८४७९ नम्बरको बसबाट खसेर सोही ठाउँ बस्ने ३२ वर्षीया रीमा गिरीको मृत्यु भएको हो ।  बसबाट खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको…