काठमाडौँ, २२ मंसिर । आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ। घमण्डले फाइदा नगर्ने हुँदा शान्त बन्नुपर्ने दिन छ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ। दाम्पत्य जीवनमा सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।…