आजको राशिफल

२०७८ साल फागुन २० गते शुक्रबारको राशिफल । मेष: विश्वासपात्रबाट नै घातप्रतिघात हुने उच्च सम्भावना । वृष: मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने । मिथुन: थालेका कार्य बिचैमा रोकिने । कर्कट: व्यापार व्यवसायमा घाटा सहनुपर्ने । सिंह: अनायासै स्वास्थ्यावस्थामा समस्या देखापर्ने । कन्या: मनमा शान्ति मुहारमा कान्ति छाउने । तुला: घरमा नवीन चहल पहल छाउने । वृश्चिक: प्राय: हरकार्यमा बिघ्न बाधा खडा…