काठमाडौँ, २१ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा…