लागूऔषध र हातहतियारसहित एक जना पक्राउ

ललितपुर, २२ फागुन । ललितपुरमा लागूऔषध र हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागूऔषध मेथ-एम्फेटामाईन (आईस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रूपैयाँ र…