आजको राशिफल

आज मिति २०७८ साल कात्तिक ९ गते, मंगलबार । इश्वी सन् २०२१ अक्टोवर २६ । शकसंवत् १९४३ । नेपाल संवत् ११४१ कौलागा । राक्षस, दक्षिणायन, शरद । कार्तिक कृष्णपक्ष । तिथि षष्ठी, ३०:४७ बजे उप्रान्त सप्तमी । नक्षत्र आद्र्रा, २८:३५ बजे उप्रान्त पुनर्वशु । योग शिव, २४:१८ बजे उप्रान्त सिद्ध । करण गर १७:५४ बजेदेखि…