आज मिति २०७८ साल कात्तिक ८ गते सोमबार । इस्वी सन २०२१ अक्टोवर २५ । शकसंवत् १९४३ । नेपाल संवत ११४१ कौलागा । राक्षस, दक्षिणायन, शरद, कात्तिक कृष्णपक्ष । तिथि : पञ्चमी, २८ ५६ बजे उप्रान्त पष्ठी । नक्षत्र मृगशिरा, २६ : १२ बजे उप्रान्त आर्दा । योग परिघ, २३ : ५४ बजे उप्रान्त शिव…