काठमाडौँ, ६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १५०, भक्तपुरमा २४ र ललितपुरमा ३९ गरी २१३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौ उपत्यकामा २४५९ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा १३०२, भक्तपुरमा ५७२ र ललितपुरमा ५८५ सक्रिय संक्रमित छन्…