काभ्रे, १३ असार । काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलस्थित गोरखा चाइनिज इँटाभट्टामा कार्यरत एक श्रमिकको छानाबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोल्पाको माडी गाउँपालिका वडा नं ६ घर भई हाल सो इँटाभट्टामा कार्यरत ४२ वर्षीय अमृत घर्तीमगरको छानाबाट खसेर घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार साँझ करिब ६:२५…